उपेन्द्र लामिछाने, सिमरा, फागुन १३- सिमरामा आयोजित म्याजिक मोमेन्टस तेस्रो सिमरा गोल्डकपको उपाधि लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीले जितेको छ। शनिबार भएको खेलमा साहारा क्लब पोखरलाई १-० ले हराउँदै उपाधि कब्जा गरेको हो। खेलको ८१औं मिनेटमा मनाङका लागि शुलभ मास्केले गरेको गोल नै निर्णायक बनेको थियो
जितसँगै मनाङ मर्स्याङ्दीले तीन लाख तीन रुपैयाँ पुरस्कार पाउनेछ भने साहाराले एक लाख ६० हजार तीन रुपियाँ पाउनेछ।
यसअघि मनाङ मर्स्याङ्दीले पोखरामा भएको आहा गोल्ड कपको १०औं संस्करणमाथि पनि कब्जा जमाएको थियो।
Copy Article from